डिलाइट डेरी ह्वाइटनर सँग स्वादिष्ट परिकार

डिलाइट डेरी ह्वाइटनर सँग स्वादिष्ट परिकार
सुन्नुहोस्

डिलाइट डेरी ह्वाइटनर अब तपाईंको भान्सामा स्वाद र सहजताको प्रतीक बन्ने छ। बिहानको चिया वा कफी मात्र होइन,डिलाइट डेरी ह्वाइटनर को प्रयोगले सजिलो र मिठो परिकार बनाउन सकिन्छ। डिलाइट डेरी ह्वाइटनर ले साधारण सामग्रीलाई स्वादिष्ट र उत्कृष्टमा रूपान्तरण गर्न सक्नेछ।  

१. स्वादिलो चिया
बिहानको सुरुवात वा दिउँसोको विश्रामका लागि एक कप मीठो चिया अत्यावश्यक हुन्छ। अबडिलाइट डेरी ह्वाइटनर प्रयोग गरेर चिया बनाउनु झनै सजिलो भएको छ। २५ ग्रामडिलाइट डेरी ह्वाइटनर लाई १८० मिलि तातो पानीमा मिसाएर २०० मिलि दूध बनाउनुपर्छ। यसलाई उम्लिरहेको कालो चियामा मिसाउनुपर्छ। स्वाद अनुसार चिनी, अदुवा, इलाइची राखेर केही बेर उमाल्नुपर्छ। यसरी बनेको चिया गाढा, सुगन्धित र मन शान्त पार्ने खालको हुन्छ।

२. चिसो कफीको रमाइलो स्वाद
डिलाइट डेरी ह्वाइटनर को प्रयोगले अब घरमै क्याफे स्तरको चिसो कफी बनाउन सकिन्छ। पहिला, आफ्नो मनपर्ने इन्स्टन्ट कफीलाई थोरै तातो पानीमा घोल्नुपर्छ। अर्को गिलासमाडिलाइट डेरी ह्वाइटनर र तातो पानी मिसाएर गाढा दूध बनाउनुपर्छ। कफी र दूधलाई ब्लेन्डरमा हाल्नुपर्छ, स्वाद अनुसार चिनी र बरफ राखेर राम्रोसँग मिलाउनुपर्छ।डिलाइट डेरी ह्वाइटनर मिलाएर तयार पारिएको यो कफी स्वादिलो मात्र होइन, ताजगी दिने पेय पनि हो। साथै, whipped क्रिमजस्ता सजावटहरूले यसलाई अझ आकर्षक बनाउँछन्। यो केवल चिसो कफी होइन — योडिलाइट डेरी ह्वाइटनर ले बनेको सानदार अनुभव हो। नरम, मझिएको र एकदमै ताजगी दिने।

३. स्वादिष्ट खीर
१ कप चामल भिजाएर नरम बनाउनुपर्छ। त्यसलाई थोरै पानीमा पकाउनुपर्छ। अर्कोतर्फ, ३–४ कपडिलाइट डेरी ह्वाइटनर मा २ कप तातो पानी मिसाएर दूध तयार गर्नुपर्छ। पकिरहेको चामलमा यो दूध हाल्नुपर्छ, स्वाद अनुसार चिनी र सुकुमेल हालेर राम्ररी उमाल्नुपर्छ। अन्त्यमा बदाम, पिस्ता छरेर सजाउनुपर्छ। डिलाइट डेरी ह्वाइटनरको प्रयोगले खीर झनै गाढा, मीठो र उत्सवमय बन्छ। डिलाइट डेरी ह्वाइटनर ले तपाईंको दैनिक जीवनमा मिठास, सहजता र सन्तुष्टि ल्याउँछ। यसलाई चिया, कफी वा परिकारमा प्रयोग गरेर स्वादिलो अनुभव लिनुपर्छ।अब तपाईं सँग केवल खीर होइन, तर एक साँचो, गाढा मिठासले भरिएको अनुपम क्षण छ।

डिलाइट डेरी ह्वाइटनर यी परिकारहरूलाई सम्झनलायक बनाउँछ। प्रत्येक सिप, प्रत्येक चम्चा गाढा मिठासले भरिएको हुन्छ, जुन डिलाइटले मात्र दिन सक्छ। त्यसैले ढुक्कसँग मजा लिनुपर्छ, रडिलाइट डेरी ह्वाइटनर ले तपाईंको दैनिक जीवनमा रमाइलोपन थप्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.