प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंकले बढ्यो
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंक बढीले वृद्धि भएर बन्द भएको छ। बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.३१ अंकले बढेर २६१०.२७ विन्दुमा पुगेको छ।
यो समयमा ४० स्क्रिप्सको ३ हजार ९६४ कित्ता सेयर ४० लाख ६८ हजार २३४ रुपैयाँमा खरिदबिक्री भए। प्रि ओपन सेसनमा कारोबारमा आएकामध्ये २३ वटा स्टक्सको मूल्य बढ्यो। बाँकी १५ वटा स्टक्सको मूल्य घट्दा एउटाको भने स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !