प्रि ओपन सेसनमा नेप्से परिसूचक २.२४ अंकले बढ्यो
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २.२४ अंकले बढेर २५६८.४० विन्दुमा अडिएको छ।
यो समयमा ३५ स्क्रिप्सको ६ हजार ८८१ कित्ता सेयर २१ लाख १२ हजार २८२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १५ वटा स्टक्सको मूल्य बढ्दा १६ वटाको घट्यो। ३ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !