कर्णाली याक्सका प्रियांकको अर्धशतक
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सका ओपनर ब्याटर पियांक पञ्चालले अर्धशतक प्रहार गरेका छन्।
उनले २८ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्। उनले चितवन राइनोजविरुद्धको खेलमा अर्धशतक पूरा गरेका हुन्।
उनले पहिलो विकेटका लागि म्याक्स ओ डोउडसँग ६१ रनको साझेदारी पूरा गरेका थिए।
प्रतिक्रिया दिनुहोस !