पावरप्लेमा विराटनगरले १ विकेट गुमाएर बनायो ४० रन
काठमाडौं : पावरप्लेमा विराटनगरले १ विकेट गुमाएर ४० रन बनाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पहिला ब्याटिङ गरेको विराटनगरले १ विकेट गुमाएर ४० रन बनाएको हो।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिलो विराटनगर किङ्सलाई पहिला ब्याटिङको निम्तो दिएको थियो।
विराटनगरले पहिलो विकेटका रुपमा जर्ज मुन्से १० रनमा आउट भएका थिए।
प्रतिक्रिया दिनुहोस !