विराटनगरका मध्यक्रमका ब्याटर वसिर अहमदले बनाए अर्धशतक
मंसिर १२, २०८२ शुक्रबार १९:१४:३६
काठमाडौं : कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सका मध्यक्रमका ब्याटर वसिर अहमदले अर्धशतक पूरा गरेका छन्।
उनले ३६ बलमा ३ चौका र २ छक्कासहित अर्धशतक पूरा गरेका हुन्। उनको यो संस्करणमा पहिलो अर्धशतक हो।