फाफ डु पेल्सिसको आक्रमक अर्धशतक
मंसिर २०, २०८२ शनिबार १३:३३:४९
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सका ओपनर फाफ डु पेल्सिसले सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक प्रहार गरेका छन्
उनले १९ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।
योभन्दा अगाडि भीम सार्कीले पोखरा एभेन्जर्सविरुद्ध १९ बलमा अर्धशतकीय पारी खेलेका थिए।