चितवनले जित्यो टस, पोखराले पहिला बलिङ गर्ने
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २७ औँ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ।
त्रिवि क्रिकेट मैदानमा कुशल मल्लले टस जितेर पोखरालाई बलिङको निम्तो दिएको हो।
यी दुई टिमले पाँचौं र छैटौं स्थानका लागि खेल्नेछन्। दुवै टिमले यो सान्त्वना जितको लागि खेल्नेछन्।
प्रतिक्रिया दिनुहोस !