प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं : सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। साताको दोस्रो सेयर कारोबार दिन यस दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.०१ अंकले बढेर २६१०.६४ विन्दुमा पुगेको छ।
यो समयमा ४३ वटा स्क्रिप्सको १७ हजार ३५९ कित्ता सेयर १ करोड २७ लाख ९४ हजार ४० रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये १४ वटा स्टक्सको मूल्य बढ्दा २६ वटाको घट्यो। बाँकी १ स्टक्सको मूल्य स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !
३