दाङ–२ मा रास्वपाका विपिनको फराकिलो अग्रता, एमालेका शंकर पोख्रेल दोस्रो

दाङ–२ मा रास्वपाका विपिनको फराकिलो अग्रता, एमालेका शंकर पोख्रेल दोस्रो
तस्बिर : अन्नपूर्ण

दाङ : दाङ निर्वाचन क्षेत्र नं। २ मा  पहिलो चरणको मत परिणाम सार्वजनिक भएको छ। तुलसीपुर उपमहानगरपालिका -१६ नम्बर वडाको मतगणना सकिएसँगै प्रारम्भिक र पहिलो मतपरिणाम सार्वजनिक गरिएको हो।

मतगणनाको प्रारम्भिक परिणाममा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका  उम्मेदवार विपिन कुमार आचार्य फराकिलो अग्रतामा  छन्।  आचार्यले २ हजार ४ सय ४३  मत प्राप्त गरेका छन्।

नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेलले ५९४ मत,नेपाली कांग्रेसका उम्मेदवार किरण किशोर घिमिरेले ३९० मत तथा नेकपाका उम्मेदवार निर्मल आचार्यले २१८ मत प्राप्त गरेका छन्। यो ३ हजार ९ सय १५ मत गणना हुँदाको हो ।  यसमा २०१ मत बदर मत रहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.