अछाम १ मा भीम रावललाई पराजित गर्दै कांग्रेसका भरत कुमार स्वार विजयी

अछाम १ मा भीम रावललाई पराजित गर्दै कांग्रेसका भरत कुमार स्वार विजयी
सुन्नुहोस्

अछाम : अछाम क्षेत्र नम्बर १ नेपाली कांग्रेसका भरत कुमार स्वार विजयी भएका छन्। उनले १० हजार ७५८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका भीमबहादुर रावलले १० हजार २३० मत ल्याए। 

नेकपा एमालेका दीपक साउदले ७ हजार ३८६ र रास्वपाका ओमप्रकाश रावलले १ हजार ७४५ मत प्राप्त गरे। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.