प्रि ओपन सेसनमा नेप्से परिसूचक ८.०९ अंकले बढ्यो
काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ८ अंक बढीले वृद्धि भएर बन्द भएको छ। यो समयमा ९१ वटा स्क्रिप्सको १९ हजार ८६६ कित्ता सेयर १ करोड ९ लाख ९ हजार १५ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये ५३ वटा स्टक्सको मूल्य बढ्दा २८ वटाको घट्यो। बाँकी ८ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !