हावाहुरीबाट घरको पर्खाल भत्किँदा एकजना मृत्यु

हावाहुरीबाट घरको पर्खाल भत्किँदा एकजना मृत्यु
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सिरहा : शनिबार साँझ आएको हावाहुरीका कारण घरको पर्खाल भत्किँदा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका- २ मकरमपुरका ६० वर्षीया किसुनवती यादवको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालका अनुसार यादवको मृत्यु भएको जानकारी दिए। हावाहुरीबाट भएको क्षतिको विवरण संकलन भइरहेको उनले बताए।

यसैगरी लहान नगरपालिका-१९ कट्हाका बेचन यादवको घरको छानो उडाएको हो। हावाहुरीले फलेको आँपमा व्यापक  क्षति गरेको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.