एमालेले भन्यो- बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघिल्लो सरकारको तुलनामा सुस्त
काठमाडौं : नेकपा एमालेले वालेन शाह नेतृत्वको सरकारको १०० दिनको वाचा र यथार्थको समीक्षा गरेको छ।
एमालेले आज प्रेस विज्ञप्ति जारी गरेर सरकारको सय दिनप्रति धारणा सार्वजनिक गरेको हो। विज्ञप्तिमा एमालेले सहकारी पीडितको सुनुवाइ नभएको आरोप लगाएको छ।
सहकारीका साना बचतकर्ताहरुको बचत १०० दिनभित्र फिर्ता गर्ने प्रक्रिया अघि बढाउने भनिए पनि अघिल्लो सरकारको तुलनामा यस कामको गति निकै सुस्त भएको एमालेले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !