राष्ट्रपति पौडेलबाट विनियोजन विधेयकसहित तीन विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलबाट विनियोजन विधेयकसहित तीन विधेयक प्रमाणीकरण
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलले मंगलबार विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ प्रमाणीकरण गरेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार ती विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२)बमोजिम प्रमाणीकरण गरिएको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.