एक सय २५ डिएसपीको सरुवा (सूचीसहित)

एक सय २५ डिएसपीको सरुवा (सूचीसहित)

काठमाडौंः एक सय २५ प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रवार एकैपटक एक सय २५ डिएसपीहरुको सरुवा गरेको हो। प्रहरी प्रधान कार्यालयले भदौ महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायव उपरीक्षकहरुको सरुवा गरिएको जनाएको छ।

डिएसपी अनुपम शम्शेर जबरालाई प्रहरी प्रधान कार्यालय युएन जगेडाबाट प्रहरी प्रधान कर्यालय पाठ्यसामग्री शाखामा पठाइएको छ भने जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी अर्जुन रानाभाटलाई मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगञ्जमा सरुवा गरिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी नकुल पोख्रेललाई जिल्ला प्रहरी कार्यालय पाँचथर सरुवा गरिएको छ भने महानगरीय प्रहरी बृत्त जनसेवाका डिएसपी बिनोद घिमिरेलाई अञ्चल प्रहरी कार्यालय बागमतीमा पठाइएको छ।

 सूची हेर्नुहोस्:


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.