लामखुट्टे
रामले आफू सुतिरहेको बेलामा लामखुट्टेको आवाज सुनेपछि ।
रामः हेर त त्यो के कीरा हो ?
श्यामः त्यो त लामखुट्टे हो ।
रामः ल त्यसो भए भोलि झुल किन्न जाऔं ।
भोलिपल्ट झूल किनेर ल्याएपछि ।
रामः (जुनकिरीलाई देखेपछि) हेर, लामखुट्टेहरू पनि झूल लगाएको छ कि छैन भनेर हातमा बत्ती बोकेर आउँछन्, बा ।
दीक्षा मगर,कक्षाः १०