नाङ्लाको व्यापार
पछिल्लो समय बजारमा रेडिमेड नाङ्ला निस्किएसँगै बाँसको चोयाबाट बुनिएका नाङ्ला हराउदै गएका छन् । यहाँ बाँसको चोयाबाट बुनिएको एउटा नाङ्लो चार सय रुपैयाँमा बिक्री हुने गरेको छ ।