प्रधानमन्त्रीको भ्रमण: नेपाल-भारतको १२ बुँदे संयुक्त विज्ञप्ति

प्रधानमन्त्रीको भ्रमण: नेपाल-भारतको १२ बुँदे संयुक्त विज्ञप्ति

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा दुई देशले विभिन्न १२ बुँदासहितको स‌ंयुक्त वक्तव्य निकालेका छन् ।

ओलीको पहिलो कार्यकालको भ्रमणमा दुई देशबीचको तिक्ताका कारण संयुक्त वक्तव्य निस्कन सकेको थिए । तर, यो पटक भने दुवै देशले ओलीको भ्रमणका क्रममा भएका समझदारीसहितका विषयलाई समेटेर संयुक्त वक्तव्य निकालेका हुन् ।

स‌ंयुक्त वक्तव्यमा दुई देशबीच भएका समझदारीका विषय पनि समेटिएको छ । जसमा पेट्रोलियम पाइपलाइन, वीरगन्जको एकीकृत भन्सार जाँच चौकी तथा कृषिसम्बन्धी सहयोगका विषय पनि समेटिएका छन् ।

दिल्लीस्थित हैदराबाद हाउसमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको सम्बोधनपछि दुई देशबीचको सं‌युक्त विज्ञप्ति
आएको हो ।

संयुक्त विज्ञप्तिको पूर्ण पाठ


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.