रुखबाट लडेर वृद्धको ज्यान गयो
भोजपुर : भोजपुरमा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ।अरुण गाउँपालिका-३ प्याउली विजयबास निवासी ७२ वर्षीय रत्नबहादुर भुजेलको रुखबाट लडेर मृत्यु भएको हो।
बिहीबार साँझ घर नजिकै घाँस काट्ने क्रममा रुखबाट झरेपछि श्रेष्ठलाई उपचारका लागि प्राथामिक स्वास्थ्य उपचार केन्द्र प्याउली लैजाने क्रममा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !