भारतमा हाई-टेन्सन तारमा रथले छुँदा ६ जनाको मृत्यु, १५ घाइते

घटना त्रिपुराको राजधानी शहर अगरतलाबाट १२० किलोमिटर उत्तरपूर्वमा उनाकोटी जिल्लाको कुमारघाट क्षेत्रमा भएको हो।

भारतमा अत्यधिक गर्मीका कारण तीन दिनमा करिब १०० जनाको मृत्यु

नयाँ दिल्ली : भारतमा गर्मीका कारण करिब १०० जनाको मृत्यु भएको छ।  भारतको उत्तर प्रदेश र त्य…

भारतको गुजरातमा क्रिकेटको बल टिपेको भन्दै दलितमाथि कुटपिट, औंला काटिदिए

एफआईआरका अनुसार उनीहरुले धम्की दिएका थिए र जातीय आधारमा गाली पनि गरेका थिए। बल टिप्ने बालकका काका धीरज परमारले आपत्ति जनाएपछि यो विषय तत्कालका लागि रोकिएको थियो।

भारतमा रेल दुर्घटना भएको ५१ घण्टापछि सेवा पुनः सञ्चालनमा

अधिकारीहरूले भारतमा दशकौंपछि भएको घातक रेल दुर्घटनाको कारण सिग्नल प्रणालीसँग जोडिएको समस्याका कारण भएको बताएका छन् ।

म्याग्दीको तातोपानीबाट बेपत्ता भएका यामबहादुर ३५ वर्षपछि भारतमा भेटिए

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीबाट ३५ वर्षअघि बेपत्ता भएका…

भारतमा आजबाट २ हजारका नोट साटिंदै

भारतीय रिजर्व बैंकले २००० रुपैयाँका नोट फिर्ता लिने घोषणा गरेको थियो। यी नोट मे २३ देखि सेप्टेम्बर ३० सम्म बैंकमा जम्मा गर्न वा साट्न सकिनेछ।

भारतविरुद्ध निरीह बंगलादेश

काठमाडौं : काभा महिला च्यालेन्ज कपअन्तर्गत समूह ‘ए’को पहिलो खेलमा भारतले बंग…

नेपालमा भूकम्प आउँदा नेपालभन्दा भारत सरकार छिटो पुग्छ : भाजपा अध्यक्ष नड्डा

‘यदि आज नेपालमा भूकम्प आयो भने त्यहाँको सरकारभन्दा छिटो भारतीय सरकार सहयोग सामग्रीसहित पुग्छ,’ उनले भने, ‘जब श्रीलंका आर्थिक संकटमा पर्यो, भारत सहयोगका लागि तत्पर थियो।’

काश्मिरमा झडप, दुई भारतीय सैनिकको मृत्यु

भारतीय सेनाले गत महिनादेखि पाकिस्तानी सीमा नजिकैको रजौरी जिल्लामा विद्रोहीको खोजी अभियान चलाइरहेको छ ।

भारतमा कोरोना संक्रमणबाट थप २९ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या घट्यो

नयाँ दिल्ली : भारतमा एकैदिन थप ९ ह जार ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्राल…

दिल्लीको अदातलमा गोली चल्यो, एक महिलाको मृत्यु

नयाँ दिल्ली : भारतको राजाधानी नयाँ दिल्लीस्थित एक अदालत परिसरमा गोली चलेको छ। शुक्रबार बिहान …

भारतमा एकैदिन कोरोनाबाट २७ जनाको मृत्यु,सक्रिय संक्रमितको संख्या ६० हजार नाघ्यो

नयाँ दिल्ली : भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै मृत्‍युदर पनि उकालो लागेको छ। पछिल्ल…

चीनको जनसंख्यालाई उछिन्दै भारत

सन् २०२१ मा भएको चीनको सातौं राष्ट्रिय जनगणनाअनुसार चीनको जनसंख्या करिब १ अर्ब ४१ करोड छ।

भारतमा कोरोना संक्रमण बढ्यो, २४ घन्टामा १२ जनाको मृत्यु

नयाँ दिल्ली : भारतमा एकैदिन कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ।  पछिल्लो २४ घ…

भारतीय आइ ड्रप प्रयोग नगर्न अमेरिकाको चेतावनी

एफडीएले बिहीबार भारतको ग्लोबल फार्मा हेल्थकेयर प्रालिले उत्पादन गरेको आर्टिफिसियल टियर्स आई ड्रपले ब्याक्टेरियाको संक्रमण हुने र कम्पनीले उत्पादन मापदण्डको उल्लंघन गरेको बताएको छ।

भारत सरकारले किन खारेज गर्यो १८ औषधी कम्पनीको लाइसेन्स ?

एएनआईका अनुसार भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाले देशका २० राज्यका धेरै कम्पनीमा गरेको अनुसन्धानपछि केन्द्र सरकारले यो निर्णय गरेको हो ।

भारतले नेपाललाई दियो दुई सय थान मिर्गौला डायलासिस मेसिन

काठमाडौंः भारतले नेपाललाई दुई सय थान मिर्गौला डायलासिस मेसिन प्रदान गरेको छ । नेपाल र भारतक…

भारतसँगको दोस्रो मैत्रीपूर्ण खेल पनि बराबरी

काठमाडौं : दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली महिला फुटबल टिमले भारतसँग गोलरहित बरा…

१२ अफ्रिकी चितुवा भारत ल्याइयो

नयाँ दिल्ली : दक्षिण अफ्रिकाबाट पाँच पोथी र सात भालेसहित १२ वटा चितुवा भारतको मध्य प्रदेश राज्य…

पूर्वप्रधानमन्त्री खनाल भारत प्रस्थान

भारतीय कम्युनिष्ट पार्टी माक्सवादी लेनिनवादी लिबरेसन पार्टीको ११औँ अखिल भारतीय महाधिवेशनमा सहभागी हुन पूर्वप्रधानमन्त्री नेता खनाल त्यसतर्फ प्रस्थान गरेका हुन्।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.