नेपालमा भूकम्प आउँदा नेपालभन्दा भारत सरकार छिटो पुग्छ : भाजपा अध्यक्ष नड्डा

‘यदि आज नेपालमा भूकम्प आयो भने त्यहाँको सरकारभन्दा छिटो भारतीय सरकार सहयोग सामग्रीसहित पुग्छ,’ उनले भने, ‘जब श्रीलंका आर्थिक संकटमा पर्यो, भारत सहयोगका लागि तत्पर थियो।’

काश्मिरमा झडप, दुई भारतीय सैनिकको मृत्यु

भारतीय सेनाले गत महिनादेखि पाकिस्तानी सीमा नजिकैको रजौरी जिल्लामा विद्रोहीको खोजी अभियान चलाइरहेको छ ।

भारतमा कोरोना संक्रमणबाट थप २९ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या घट्यो

नयाँ दिल्ली : भारतमा एकैदिन थप ९ ह जार ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्राल…

दिल्लीको अदातलमा गोली चल्यो, एक महिलाको मृत्यु

नयाँ दिल्ली : भारतको राजाधानी नयाँ दिल्लीस्थित एक अदालत परिसरमा गोली चलेको छ। शुक्रबार बिहान …

भारतमा एकैदिन कोरोनाबाट २७ जनाको मृत्यु,सक्रिय संक्रमितको संख्या ६० हजार नाघ्यो

नयाँ दिल्ली : भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै मृत्‍युदर पनि उकालो लागेको छ। पछिल्ल…

चीनको जनसंख्यालाई उछिन्दै भारत

सन् २०२१ मा भएको चीनको सातौं राष्ट्रिय जनगणनाअनुसार चीनको जनसंख्या करिब १ अर्ब ४१ करोड छ।

भारतमा कोरोना संक्रमण बढ्यो, २४ घन्टामा १२ जनाको मृत्यु

नयाँ दिल्ली : भारतमा एकैदिन कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ।  पछिल्लो २४ घ…

भारतीय आइ ड्रप प्रयोग नगर्न अमेरिकाको चेतावनी

एफडीएले बिहीबार भारतको ग्लोबल फार्मा हेल्थकेयर प्रालिले उत्पादन गरेको आर्टिफिसियल टियर्स आई ड्रपले ब्याक्टेरियाको संक्रमण हुने र कम्पनीले उत्पादन मापदण्डको उल्लंघन गरेको बताएको छ।

भारत सरकारले किन खारेज गर्यो १८ औषधी कम्पनीको लाइसेन्स ?

एएनआईका अनुसार भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाले देशका २० राज्यका धेरै कम्पनीमा गरेको अनुसन्धानपछि केन्द्र सरकारले यो निर्णय गरेको हो ।

भारतले नेपाललाई दियो दुई सय थान मिर्गौला डायलासिस मेसिन

काठमाडौंः भारतले नेपाललाई दुई सय थान मिर्गौला डायलासिस मेसिन प्रदान गरेको छ । नेपाल र भारतक…

भारतसँगको दोस्रो मैत्रीपूर्ण खेल पनि बराबरी

काठमाडौं : दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली महिला फुटबल टिमले भारतसँग गोलरहित बरा…

१२ अफ्रिकी चितुवा भारत ल्याइयो

नयाँ दिल्ली : दक्षिण अफ्रिकाबाट पाँच पोथी र सात भालेसहित १२ वटा चितुवा भारतको मध्य प्रदेश राज्य…

पूर्वप्रधानमन्त्री खनाल भारत प्रस्थान

भारतीय कम्युनिष्ट पार्टी माक्सवादी लेनिनवादी लिबरेसन पार्टीको ११औँ अखिल भारतीय महाधिवेशनमा सहभागी हुन पूर्वप्रधानमन्त्री नेता खनाल त्यसतर्फ प्रस्थान गरेका हुन्।

मैत्रीपूर्ण खेलमा भारत र नेपालको बराबरी, सावित्राको दुई गोल

काठमाडौं : सावित्रा भण्डारीको दुई गोलप्रेरित नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतसँग २-२…

बीबीसी हिन्दीको मुम्बई र दिल्ली कार्यालयमा आयकर विभागको छापा

नयाँ दिल्ली : बीबीसी हिन्दीको भारतमा अवस्थित दुई कार्यालयमा आयकर विभागले छापा मारेको छ। भारतक…

सच्चियो नेपालीभाषीलाई ‘विदेशी’ भनिएको टिप्पणी

झापा : चौतर्फी विरोधसँगै दबाब बढेपछि भारतको सर्वोच्च अदालतले सिक्किमका नेपालीभाषी नागरिकलाई &…

अडानीबारे संसदमा भारतीय प्रधानमन्त्री मोदी मौन

नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्योगपति गौतम अडानीसँग घनिष्ठ सम्बन्धबारे विपक्ष…

भारतको गुजरातमा २२ बिघा जग्गाको मालिक कुकुर

नयाँ दिल्ली : भारतको गुजरातमा २२ बिघा जग्गाको मालिक कुनै मानिस नभइ कुकुर भएको बीबीसी समाचार…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.