भारतको एक सरकारी अस्पतालमा २४ घण्टामा २४ जनाको मृत्यु, औषधि अभाव भएको आरोप

नयाँ दिल्ली : भारतको महाराष्ट्रको नान्देडस्थित एक सरकारी अस्पतालमा २४ घण्टाको अवधिमा १२ नवजात शिशुसहित २४ जनाको मृत्यु भएको छ। एकै यति ठूलो संख्यामा बिरा…

क्यानडामा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतको आग्रह

एजेन्सी : भारत सरकारले क्यानडामा रहेका आफ्ना नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ। बु्धबा…

थिक्सेनाको चोटले श्रीलंका दबाबमा

कोलम्बो : एसिया कप क्रिकेटको फाइनल अघि घरेलु टोली श्रीलंकालाई नमिठो झड्का लागेको छ। भारत…

जी-२० सम्मेलन : घोषणापत्रमा एकस्वरले सहमति, शान्ति र समृद्धिको प्रतिबद्धता

काठमाडौं : शक्तिशाली राष्ट्रहरूको समूह जी–२० (अबदेखि जी २१) को १८ औं शिखर सम्मेलन …

भारतीय वायु सेनाको विमानले उडिरहेको इजिप्टको विमानमा इन्धन हालिदियो

ब्राइटस्टार सैन्य अभ्यासअन्तर्गत भारतीय वायुसेनाको आकाशमा नै इन्धन भर्ने आईएल–७८ विमानले इजिप्टको वायुसेनाको विमानमा आज इन्धन भरेको हो ।

भारतको उडिसामा चट्याङ लागेर १० जनाको मृत्यु

नयाँ दिल्ली : उडिसाका छ वटा जिल्लामा शनिबार चट्याङ लागेर दश जनाको मृत्युभएको छ भने अन्य तीन जन…

चन्द्रमापछि सूर्यतर्फ यान पठाउँदै भारत

चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक खोजी यान अवतरण गराउने पहिलो राष्ट्र बन्न सफल भारतले स…

भारतमा खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २०० भारू अनुदान

केन्द्रीय मन्त्रिपरिषद्को निर्णयबारे पत्रकारहरूलाई जानकारी दिँदै सूचना तथा प्रसारण मन्त्री अनुराग सिंह ठाकुरले यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीले ओणम र रक्षाबन्धनमा देशका महिलाहरूलाई उपहार दिएको बताए।

भारतले सूर्यको अध्ययन गर्न‘सोलार मिसन’ स्याटेलाइट प्रक्षेपण गर्ने

सूर्यको अध्ययन गर्ने यो पहिलो अन्तरिक्षमा आधारित भारतीय अभियान हुनेछ। उक्त स्याटेलाइटले सौर्य वायुमण्डल, सौर्य चुम्बकीय आँधी र पृथ्वी वरपरको वातावरणमा यसको प्रभावको अध्ययन गर्न सातवटा उपकरण बोक्नेछ।

भारतमा आज ७७औँ स्वतन्त्रता दिवस मनाइँदै

नयाँ दिल्ली : भारतले आज अगस्ट १५ मा ७७ औं स्वतन्त्रता दिवस मनाउँदै छ। प्रधानमन्त्री नरेन्द्र मोदीले…

उत्तर प्रदेशमा बन्दूकधारीको आक्रमणमा परी भाजपा नेताको मृत्यु

हरीले यस सम्बन्धमा मुद्दा दर्ता गरेको छ र आरोपी पत्ता लगाउने प्रयास गरिरहेको छ ।

महाराष्ट्रमा निर्माणाधीन पुलमा दुर्घटना, १६ जनाको मृत्यु

राजमार्गको शाहपुर नजिक सरलम्बेमा पुल निर्माणको क्रममा ग्रिडर लन्चिङ मेसिन खस्दा दुर्घटना भएको हो।

चामल निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन भारतलाई आग्रह

आइएमएफले चामलको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन प्रोत्साहित गरेको र यसले विश्वव्यापी मुद्रास्फीतिमा असर पार्ने बताएको हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अविश्वासको प्रस्ताव

भारतीय कङ्ग्रेस पार्टीका सांसद गौरब गगोइले विपक्षी नेताहरूले प्रधानमन्त्री मोदीलाई मणिपुरबारे बोल्न बाध्य पार्न प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव बुधवार दर्ता गराएको बताए ।

यमुना नदीको जलसतह ४५ वर्षयताकै उच्च, दिल्लीका सयौँ बासिन्दालाई अन्यत्र सारियो

स्थानीय सञ्चारमाध्यमका अनुसार गत महिना पानी पर्न सुरु भएयता हिमाञ्चल प्रदेशमा कम्तीमा ८८ जनाले ज्यान गुमाएका छन्।

भारतका ५ राज्यमा भारी वर्षा, ७२ घण्टामा ७६ जनाको मृत्यु

पछिल्लो ७२ घण्टामा भारतका विभिन्न राज्यमा बाढी पहिरोको कारण ७६ जनाको ज्यान गएको छ । यूपीमा ३४, हिमाचलमा २०, जम्मू कश्मीरमा १५, दिल्लीमा पाँच र राजस्थान र हरियाणामा एक–एक जनाको मृत्यु भएको छ ।

छब्बीस वटा राफेल विमान खरिद गर्दै भारत

विमान र पनडुब्बी खरिदका निम्ति रु ९० हजार करोड भन्दा बढी लाग्ने अनुमान गरिएको भए पनि फ्रान्ससँगको खरिद सम्झौता वार्ता निष्कर्षमा नपुगेकाले लागत यकिन भएको छैन। भारतले सम्झौतामा मूल्य सहुलियत खोज्ने छ।

आदिबासी युवामाथि पिसाब गरेको प्रकरण : मध्यप्रदेशका मुख्यमन्त्रीले पीडितको खुट्टा धोएर माफी मागे

यस्तो अवस्थामा शिवराज सिंह चौहानले बिहीबार बिहान भोपालमा आदिवासी युवा दशरतलाई भेटेका हुन्। शिवराज सिंहले दशरतलाई खुट्टा धोएर, माला र खादा लगाउँदै माफी मागेका हुन्। मुख्यमन्त्री सिंहले उक्त कुराको जानकारी सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

श्रीलङ्काको जलक्षेत्रबाट पक्राउ परेका २२ भारतीय मछुवालाई रिहा गर्न अदालतको आदेश

श्रीलङ्काको जलक्षेत्रमा प्रवेश गरेको आरोपमा त्यहाँको नौसेनाले गत जुन २२ मा चार वटा भारतीय डुङ्गा नियन्त्रणमा लिएको थियो भने २२ जनालाई पक्राउ गरेको थियो ।

भारतमा आदिवासी युवकमाथि पिसाब गर्ने भाजपा नेता प्रवेश शुक्ला पक्राउ

नले सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा चुरोट पिउँदै एक व्यक्तिमाथि पिसाब गरेको भन्दै कुब्रीका निवासी प्रवेश शुक्ला विरुद्ध एससी/एसटी ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको लेखेका छन्।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.