विश्वविद्यालय टोली चीन जाने

काठमाडौं : चीनको छेङ्दुमा आयोजना हुने ३१औं युनिभर्सियाड गेम्समा सहभागी हुन नेपाली टोली बिहीबार त्यसतर्फ जाने भएको छ। विश्वका एक सय ५० भन्दा बढी राष्ट्रको सहभा…

एन्टी डोपिङको प्रशिक्षण

तीनदिने प्रशिक्षण सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिससमा सञ्चालन गरिएको छ।

टोखा नगरपालिकाद्वारा खेलकुदतर्फ एक करोड विनियोजन

टोखाले नगरभित्रका घरमा डिजिटल घर नम्बर वितरण गर्ने भएको छ । टोखाले आगामी आवमा नगरपालिकाभित्रका घरमा डिजिटल घर नम्बर वितरण सुरुआतका लागि रु ५० लाख विनियोजन गरेको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिए।

प्रफुल र रुकेश सेमिफाइनलमा

काठमाडौं : त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी ललितपुरमा जारी तेस्रो प्रधान…

सुनिता डंगोललाई स्पोर्ट्स फोटो पत्रकारको अवार्ड

काठमाडौं : अन्नपूर्ण पोस्ट्की फोटो पत्रकार सुनिता डंगोलले स्पोर्ट्स फोटो पत्रकारको अवार्ड प्राप्…

प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव वाग्लेलाई निरन्तरता

विराटनगर : उच्च अदालत विराटनगरले कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेलाई न…

एल साल्भाडोरको रंगशालामा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या १२ पुग्यो

सान साल्भाडोर : एल साल्भाडोरको राजधानीस्थित एक फुटबल रंगशालामा भागदौड मच्चिँदा ज्यान गुमाउनेको…

पहिलो खेलमै आयोजक धनकुटा स्तब्ध

धनकुटा : घरेलु टोली आयोजक धनकुटा पहिलो खेलमै विराटनगरको पेमा युवा क्लबसँग स्तब्ध भएको छ। १५औ…

पाकिस्तान र न्युजिल्यान्डको चौथो ओडीआई आज

बुधबार कराँचीमै भएको तेस्रो एकदिवसीयमा पाकिस्तानले २६ रनको जित निकालेको थियो। त्यसअघि रावलपिन्डीमा भएको दोस्रो र पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा पाकिस्तान क्रमशः सात विकेट र पाँच विकेटले विजयी भएको थियो।

हिमालयन एक्स्ट्रिम ट्रायथलनका लागि २२ देशका खेलाडी पोखरामा

पोखरा : पोखरामा शनिबार दोस्रो संस्करणको हिमालयन एक्स्ट्रिम ट्रायथलन हुँदै  छ। ट्रायथलन…

१२ ओभरमा कतारले बनायो ३७ रन

काठमाडौं : एसीसी मेन्स प्रिमियर कपको समूह ‘ए’मा नेपालविरुद्ध एक सय ५८ रनको लक्ष्य …

पूर्व प्रशिक्षक अल्मुताइरी अफगानिस्तानको प्रशिक्षक नियुक्त

सन् २०२१ देखि २०२२ मा नेपाली राष्ट्रिय टिमको नेतृत्व सम्हालेका अल्मुताइरीको नेतृत्वमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो।

समयमा सुरु हुन सकेन नेपाल र साउदी अरबको खेल

यसअघिका दुई खेलमा जित निकालेको नेपाल आज पनि सोही लय काम राख्दै सेमिफाइनलमा स्थान बनाउने लक्ष्यमा छ।

स्वस्थ रहनलाई खेलकुद अनिवार्य : सभामुख मण्डल

जनकपुरधाम : मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेकाले स्वास्थप्र…

नेपाल अन्तर्राष्ट्रिय जगतकै निम्ति ‘खेलको हब’ हुनसक्छ : प्रधानमन्त्री प्रचण्ड

खेलकुद क्षेत्रलाई संस्थागतरुपमा अगाडि बढाउन आफ्नो उच्च प्राथमिकता रहेको उनले बताए।

विराट गोल्डकप : विराटनगर सिटी फुटबल क्लबको ऐतिहासिक जित

खेलको ८९ औं मिनेटमा मेसुकेले गोल गरी टीमको अग्रतालाई तेब्बर बनाइदिए। बिमलले निकालेको पासलाई मेसुकेले गोलमा परिणत गरी दुवै टिमबिच भारी गोलान्तरको फरक सिर्जना गरिदिए। इन्जुरी समयमा विराटनगर सिटीका अभिषेक गुरुङले गोल गरी टिमको जित सुनिश्चित गरेका थिए।

एरास्मसको शतकमा नामिबियाले पीएनजीलाई दियो ३८२ रनको लक्ष्य

विन्डोक : कप्तान गर्हर्ड एरास्मसको शतकप्रेरित नामिबियाले आईसीसी क्रिकेट विश्वकप छनोटको प्ले अफमा प…

सांसद-मन्त्रीका स्वकीयको तलब कटौती गरेर खेलाडीको तलब बढाइयोस्: सांसद शाही

काठमाडौं : प्रतिनिधि सभा सदस्य ज्ञान बहादुर (ज्ञानेन्द्र) शाहीले मन्त्री तथा सांसदहरूको तलब कटौती…

खेलाडीलाई न्याय गर्न राजनीतिक दल एकै ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको प्रतिनिधित्व गर्ने खेलाडीलाई…

‘खेलकुद देशको प्रतिष्ठासँग जोडिएको छ’

खेलकुदका पूर्वाधार छँदै छैन भन्ने होइन, तर हामीसँग अन्तर्राष्ट्रिय स्तरका पूर्वाधारको भने कमी छ। खेलकुदका लागि छुट्ट्याइने बजेट हेर्दा पनि निराश हुने अवस्था छ। अब संधै यो अवस्था रहनु हुँदैन।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.