सुनिता कार्की

सुनिता कार्की

Total Post: 494

भदौ ८, २०७७ सोमबार

अनुमतिको पर्खाइमा १३ हवाई कम्पनी

नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सलगायत १३ हवाई कम्पनीले अन्तर्राष्ट्रिय उडानका अनुमति मागेका छन्।…
भदौ ४, २०७७ बिहीबार

विवादमा गेलुङ हाइड्रोपावर

काठमाडौं : अनुमतिबिनै प्रसारणलाइन निर्माण सुरु गर्दा सिन्धुपाल्चोकको एक हाइड्रोपावर कम्पनी विवाद…
भदौ २, २०७७ मंगलबार

विद्युत् प्राधिकरणको सञ्चित नाफा करिब ५ अर्ब

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले पछिल्ला ४ वर्षमा करिब ५ अर्ब रुपैयाँ सञ्चित नाफा कमाएको छ।…
साउन ३१, २०७७ शनिबार

९० प्रतिशतमा विद्युत पहुँच

काठमाडौंं। मुलुकभरमा ८६.४४ प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रशारण प्रणालीको विद्युत पुगेको छ। नेप…
साउन २९, २०७७ बिहीबार

जोखिममा पुष्प व्यवसाय

काठमाडौं : शुभकार्य, भेला, समारोह, जमघट, होटेल तथा रेस्टुराँको साजसज्जादेखि अतिथि सत्कारसम्म फ…
साउन २८, २०७७ बुधबार

कोरोना कहर : जोखिममा रेस्टुराँ

काठमाडौं : कोरोना भाइरस महामारीबाट आर्थिक रूपमा सबैभन्दा बढी प्रभावितमध्ये पर्यटन क्षेत्र प…
साउन २४, २०७७ शनिबार

उडान गर्न १३ कम्पनी इच्छुक

काठमाडौं : हवाई उडानका लागि १३ वटा वायुसेवा प्रदायक कम्पनीले सरकारसँग अनुमति माग गरेका…
साउन २२, २०७७ बिहीबार

निगमले दियो विकल्प

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले उडाउन नसक्ने भनेका ६ वटा जहाजसम्बन्धी वैकल्पिक र…
साउन १७, २०७७ शनिबार

होटल तथा रेस्टुरेन्ट सुनसान

काठमाडौं : सरकारको निर्णयअनुसार बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आएका छन्। लामो…
साउन १२, २०७७ सोमबार

हवाई सेवा सुचारु गर्न तयारी तीव्र

काठमाडौं : हवाई सेवा भदौ १ गतेदेखि पुनः सुरु हुने भएको छ। सरकारले कोभिड १९ महामारीको जोखि…
साउन ७, २०७७ बुधबार

सुधारिँदै विद्युतीकरण संरचना

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले प्रदेश २ को ग्रामीण विद्युतीकरण संरचना सुधार गर्ने योजना अ…
साउन ४, २०७७ आइतबार

स्वदेशीलाई छाडेर आयातीत

काठमाडौं : प्रसारण लाइनकै कारण भारतबाट महँगोमा बिजुली किन्नुपर्ने अवस्था सिर्जना भएको छ।  …
साउन ३, २०७७ शनिबार

मौद्रिक नीति : पर्यटन व्यवसायी उत्साहित

काठमाडौं। पर्यटन व्यवसायीले मौद्रिक नीतिको स्वागत गरेका छन्। कोभिड १९ ले असर पुर्‍याएको पय…
असार ३०, २०७७ मंगलबार

होटलले दिने भए तलब

काठमाडौं : तारे होटलले श्रमिकलाई साताको ५ दिनको न्यूनतम् तलब दिने भएका छन्। अब होटलका श्रमिकले…
असार २७, २०७७ शनिबार

विद्युत् उत्पादन सुचारु

काठमाडौं : भिषण वर्षाका कारण शुक्रबार बिहानदेखि अवरुद्ध विद्युत् उत्पादन साँझबाट सुचारु भए…
असार २५, २०७७ बिहीबार

सेप्टेम्बरदेखि उडान गर्ने तयारी

काठमाडौं : सरकारले सेप्टेम्बरदेखि उडान सुरु गर्ने तयारी गरेकोे छ। संस्कृति, पर्यटन तथा उड्डयन म…
असार २३, २०७७ मंगलबार

उद्योगीलाई भुक्तानीमा ताकेता

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले बक्यौता शुल्क उठाउन उद्योगलाई ताकेता गरेको छ। प्राधिकरणले …
असार १८, २०७७ बिहीबार

नयाँ विमानको नेपाल उडान : पारस्पारिक आधारमा अनुमति

काठमाडौं : पारस्पारिक उडान प्रणालीका आधारमा मात्रै नयाँ विमान कम्पनीले नेपालमा उडान भर्न पाउने…
असार १७, २०७७ बुधबार

होटलले दिएनन् तलब

काठमाडौं। तारे होटेलका मजदुर र कर्मचारीले वैशाखदेखि तलब पाएका छैनन्। सरकारको निर्देशनमा…
असार १४, २०७७ आइतबार

लगानी सुनिश्चित गर्ने आश

काठमाडौं : कोभिड १९ का कारण मुलुकको अन्य क्षेत्रसँगै जलविद्युत् क्षेत्र पनि धराशायी बनेको छ…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.