गायत्री लम्साल

गायत्री लम्साल

Total Post: 37

पुस २२, २०८० आइतबार

हिंसामा सामाजिक मनोविज्ञान

सृष्टिको रथ धान्ने अर्को पांग्रोलाई हेर्ने दृष्टिकोण समान छ ? अर्थात् नारीलाई हामीले गर्ने व्यवहार …
चैत ८, २०७९ बुधबार

इमानको खडेरी

इमान्दारले कहिलेसम्म सजाय पाउने ? भ्रष्ट सोचविचार, चिन्तन भएकालाई ठूला मान्छे किन बनाउँछौं ? पर…
माघ ९, २०७९ सोमबार

कुरा मात्रै काटेर हुन्छ ?

हामीमा आजभोलि कुरौटे बानीको व्यापक विस्तार भएको छ। काममा सिन्को नभाँच्नेहरूले समेत कुरा ठूला …
पुस ५, २०७९ मंगलबार

छोरीहरू! आफ्ना लागि बाँच्नू

कानुनमा धेरै कुरा पाएका छन्, महिलाले। महिलामैत्री भाषणको आयतन निकै विस्तार भएको छ। समावेशिता…
मंसिर ६, २०७९ मंगलबार

राजनीतिक संस्कारमा सभ्यताको प्रश्न

हामीभित्र उच्च राजनीतिक संस्कार नभएकै हो त ? संस्कार राम्रो बनाउन हामीमा सिङ नै उम्रन पर्ने हो र…
माघ १८, २०७८ मंगलबार

दुर्बलताको दूरगमन

म धेरै बोल्न हुन्न किनकि म महिला हुँ। सुस्तरी बोल्नुपर्छ। विस्तारै बोल्नुपर्छ। मीठो बोल्नुपर्छ। घरभ…
साउन १४, २०७८ बिहीबार

सरकारका आँखामा लैंगिक समानता

आज हामी एक्काइसौं शताब्दीको समाजमा छौं। जहाँ फोस्रा आडम्बरले ढाकिएको आधुनिकताभित्र लैंगिकविभेद…
साउन ५, २०७८ मंगलबार

सार्वजनिक खर्च व्यवस्थापन

सार्वजनिक खर्चको नाममा आजभोलि भइरहेको असारे विकासले विकासभन्दा विनास निम्त्याइरहेको छ। दस महिन…
असार २१, २०७८ सोमबार

वातावरण संरक्षण : कुरा होइन काम

हामी सबैलाई सफा र राम्रो बन्न मन पर्छ। घर सफा गर्ने भन्दै घरको बरण्डा र छतबाट फोहोर र फोहोरका प…
असार १६, २०७८ बुधबार

विपद् जोखिम छ, पूर्वतयारी छैन

भनिन्छ– ‘विपद् बाजा बजाएर आउँदैन।’ विपद् भइसकेपछि उद्दार र राहत वितरण गर्नुलाई ठूलो काम ठान्छौं…
असार २, २०७८ बुधबार

सोसल मिडियाको मारमा बालबालिका

हामीले हाम्रा साना बालबालिकालाई चाहिने जति समय दिएका छौं त ? एकपटक गहिरिएर सोच्नु जरुरी छ। …
जेठ २१, २०७८ शुक्रबार

सभ्य नागरिक बन्ने कि ?

हामीलाई आफ्नोभन्दा अरूको ख्याल गर्न मनपर्छ। आफ्नो बारेमा राम्रो सोच्ने फुर्सद हँुदैन। अरूको बारेमा…
चैत २९, २०७७ आइतबार

अर्थपूर्ण प्रतिनिधित्वको खाँचो

संविधान र नियम, कानुनबमोजिम कोरम पुर्‍याउन राखिएका प्रतिनिधिले अधिकारको सुनिश्चितता गर्न सक्ला…
मंसिर २२, २०७७ सोमबार

यौन शिक्षा र मनोपरामर्श

पाँच कक्षामा पढ्ने छोरोले एक दिन स्कुलबाट फर्केपछि मलाई सोध्यो, ‘मम्मी, कन्डम भनेको के हो ?’ मला…
असोज २५, २०७७ आइतबार

कहिले होला छोरीको समाज ?

अचेल पत्रपत्रिका हेर्न निकै डर लाग्न थालेको छ। दिनदिनै महिला हिंसा अनि बलात्कारका खबर सुन्नै नस…
भदौ २४, २०७७ बुधबार

कुरा होइन काम गरौं

विश्व जगत् कोरोना भाइरसको महामारीमा चुर्लुम्म डुबेको छ। सबैको मन र मस्तिष्कमा कोरोनाको त्रास सल्ब…
फागुन २०, २०७६ मंगलबार

बालबालिकामा विप्रेषणको मार

समाज धेरै परिवर्तन भइसकेको छ। पारिवारिक माया–ममता, आदर, सत्कार एकादेशका कथा हुने बाटोमा दौड…
माघ २३, २०७६ बिहीबार

भान्सेमा समावेशी कहिले ?

‘सधैं हतार–हतार। फुर्सद एकछिन हुँदैन। अफिसको भन्दा बढी घरको कामले बेफुर्सदिलो बनाउने रहेछ। भ…
माघ १५, २०७६ बुधबार

हिँड्नै त्रास भो !

बिहानै पत्रपत्रिका पढ्न नपाउँदै मनभित्र डर पैदा हुन थाल्छ, आज कता–कता सडक दुर्घटना भयो होला भन्न…
पुस २, २०७६ बुधबार

लैंगिक हिंसाको समाधान

भर्खरै लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सकिएको छ। नेपाली समाजमा लैंगिक हिंसा महिला हिंस…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.