राष्ट्रसपूत यदुनाथ खनाल
सरदार यदुनाथ खनाल, (विसं. १९७०–२०६१) कूटनीतिक, प्रशासनिक र प्राज्ञिक क्षेत्रका शिखर पुरु…
ओझेलमा परेका दलबहादुर प्रजापति
क्रान्तिकारीहरूले भकारी फोर आन्दोलन चलाउँदा उनले धरम भकारी आन्दोलन छेडे। र, त्यो आन्दोलन आफ्नै घरबाट सुरुआत गरे।
मूर्तियाका मूर्तिहरू
अधिकांश मन्दिरका भग्नावशेषमा पुरातत्तव विभागले चिह्न लगाएको छ। विभागले पनि झारा टार्ने मात्रै काम गरेको पाइन्छ।
‘छोटा शब्द र वाक्य अहिलेको रुचाउने साहित्य’
परिचय दिनासाथ ‘भैल’ भनेको साहित्यिक नाम हो ? अनि अर्थ के नि ? भन्ने प्रश्न भोग्ने स…
आयामिक निबन्धका सञ्चार
‘सुन्दरीचोक’। जो मल्लकालीन संस्कृतिका जीवन्त अनुभूतिका प्रक्षेपण। अन्तरंगले रङ भरिन्छ। पुस्तकमा भावपूर्ण शब्द–संयोजन, वाक्य–विन्यास।
देउडा गीतहरू भूकम्प र भोकमरीका
भूकम्पसम्बन्धी धेरै देउडा गीत सर्जकले रचना गरेको पाइन्छ। २०७२ वैशाख १२ गते देशमा आएको महाभूकम्पको पीडालाई पनि गीतले सम्झेको छ।
विज्ञापनमा लैंगिक असंवेदनशीलता
ठूला कम्पनीहरूले विज्ञापनमा अंकित गरी आफ्ना नयाँनयाँ उत्पादनहरूलाई बजारमा उपभोक्सताम्म पुर्याउन चाहन्छन्। अधिकांश विज्ञापन महिला उपभोक्ता लक्षित बनाइन्छन् र मोडलको रूपमा पनि महिलाकै प्रयोग गरिन्छ।
न्युयोर्कभरि सगरमाथा
एक अम्खोरा उज्यालो तिर्खा सम्झेर
बिच्किएको म सीमापारि
बोकेर ममताका बादलहरू
तोपेर स्नेहका फूल…
डस्टिङ् डट कम
हे प्रियम्बदा ! भन, म तिम्रो कुन रहर पूर्ण गरिदिऊँ ? यो मेरो एकाग्रता भंग भएपछिको मनको आवाज थियो– प्रतिक्रियास्वरूप।
चिनेको स्वर, नचिनेको मान्छे
घरमा शास्त्रीय संगीत, बाहिर भजन मण्डली र हिन्दी गीत सुनेका नारायणगोपाल एउटा सम्मिलन बने। र, प्रकट भए २०१८ सालमा २२ वर्षमा आफैंले संगीत भरेर गाएका गीतहरूबाट।
‘ऐँठन, दसवर्षे यद्धको अनुहार हो’
अछाममा जन्मिएका उनको बाल्यकाल दसबर्से यद्धकालमा बित्यो। उनको बाल्यकाल र किशोरावस्था कैलाली…
कथा बहाकोट कालिकाको
गण्डकी प्रदेशको स्याङ्जामा रहेको बहाकोट कालिका जिल्लाकै प्रमुख शत्तिाmपीठमध्ये एक मानिन्छ। जहाँ आन्तरिक पर्यटकको पनि घुइँचो लाग्ने गर्छ।
हिमालको टावर पदमचाल
केन्जो पाँचथर र ताप्लेजुङको हिमाली क्षेत्रमा पदमचाल पर्याप्त मात्रामा पाइँदो रहेछ। यो आकर्षक फूलमात्र नभएर एक प्रकारको औषधीय गुण भएको वनस्पति भनेर विज्ञहरूले बताएका छन्।
शिरैमा शिरबन्दी
शिरमा लाउने नि शिरबन्दी फूल,
नाकमा ढुंग्री नि मेरी आमै नाकमा ढुंग्री नि।
गलामा लगाउने चन्…
साहसकी प्रतिमूर्ति पिप्पी
विश्वका ७६ भाषामा अनुवाद भइसकेपछि ७७औं भाषाका रूपमा नेपाली भाषामा अनुवाद गरिएको पुस्तक हो, ‘पिप्पी’।
नेपाली वंशावलीमा नभेटिएका अरनिको
‘वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी’ जसले नेपाली लोकसाहित्य, इतिहास र संस्कृतिका क्ष…
मुटु रोगमा चिनी रोग
चिनीले मुटुमा मात्र असर पार्दैन– मिर्गौला, रक्तनली, आँखा, खुट्टा र मस्तिष्कमा पनि खराब असर पार्न सक्छ।