'मुख्यमन्त्रीको निर्णय वाम गठबन्धनले गर्छ'

चार दशकदेखि कमयुनिस्ट राजनीतिमा क्रियाशील अष्टलक्ष्मी शाक्य एममाले उपाध्यक्ष तथा एमाले ३ नं प्रदेशकी प्रमुखसमेत हुन् । उद्योगमन्त्री महिला बालबालिका तथा समाजकल्याणम…

प्रचण्डसँग विशेष वार्ता, 'प्रधानमन्त्रीमा ओलीजीको सम्भावना बढी'

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वाम गठबन्धनका उम्मेदवारका रूपमा चितवन ३ बाट…

हामी सहमतिकै बाटो हिँडेका छौं :  ओली

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कसरी वाम गठबन्धन अगाडि आयो ? हाम्रा नीति, हाम्रा राष्ट्रिय…

'कांग्रेसको पहिलो पुस्ताले अब विश्राम लिनुपर्छ'

  मेची-महाकाली वामपन्थी हावा चल्दै गर्दा काठमाडौं- ४ मा सुरक्षित उभिए, गगन थापा । कांग्र…

'हामी धेरै बोल्दैनौं, बोलेको पूरा गर्छौं'

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा हतारोमा थिए तर मुहारमा प्रसन्नता थियो …

‘लोकतन्‍त्रप्रति मेरो निष्ठा सौदाबाजीको विषय होइन'

‘जूनलाई टाढैबाट हेरनजिकबाट हेर्दा दाग देखिन सक्छधब्बा देखियो भनेफेरिफेरि नजिक हेर्न मन …

‘आफ्नो दायित्व नलिनेले नेतालाई गाली गर्न पाउँदैन

केन्द्रीय प्रविधि क्याम्पस धरानमा २० वर्ष प्राध्यापन गरेका सहप्राध्यापक श्यामकुमार मिश्र ‘फुड ट…

ओली र म नै कार्यकारीमा : दाहाल

मैघौली : माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहालले चुनाव परिणामलगत्तै माओवादी र एमालेबीचको एकत…

नेपालका कम्युनिस्टले नवउदारवाद बुझेकै छैनन्

भारतीय माक्र्सवादी अर्थशास्त्री एवम् राजनीतिक टिप्पणीकार प्राध्यापक प्रभात पटनायक आफ्ना लेखन तथा विश्…

‘राष्ट्रपति प्रभावमा पर्नुभयो'

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर शृंखलाबद्ध अनसन गर्दै आएका प्राध्यापक डा. गोविन्द केसील…

'डोक्लाम जस्तै संकट दोहोरिन सक्छ'

जयदेव रानाडे भारतका चीन मामिला विज्ञका रूपमा परिचित छन् । विगतमा उनी भारतीय मन्त्रिपरिषद् सचिव…

पहिले भारतको असल मित्र, अहिले होइन भन्नु दृष्टिदोष

मधेसविरोधी पहिचान बनेको पार्टी एमालेको लागि तेस्रो चरणको निर्वाचन कति चुनौतीपूर्ण होला ? एमाल…

प्रधानन्यायाधीश पराजुली भन्छन्, 'मध्यरातमा न्यायाधीश नियुक्ति हुँदैन'

२०४८ सालमा पुनरावेदन अदालतको न्यायाधीशका रूपमा प्रवेश गरी झन्डै २६ वर्ष न्याय सेवामा समर्पित …

के भ्रष्टाचारीको सूची बनाउने निकाय वाईसीएल हो ?

नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन युङ कम्युनिस्ट लिग (वाईसीएल)का अध्यक्ष राप्रकाश सापकोटा …

क्रिकेटरको चिया गफ : के अब हामी हलो जोत्‍न जाने?

नेपाल क्रिकेट संघ (क्यान) पछिल्लो डेढ वर्षयता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को निलम्बनमा …

'पूर्वाधारका कारण १३औं साग रोकिँदैन '

राजेन्द्रकुमार (राजन) केसी नेपालको राजनीतिमा चर्चित नाम हो। २०७० सालमा भएको दोस्रो संविधानसभा…

मैले तीनपल्ट सेना बचाएको छु : डा. रामवरण यादव

उदाउँदो नेपाली गणतन्त्रको सर्वोच्च प्रतीकका रूपमा शीतल निवासमा सात वर्ष बिताएका पहिलो राष्ट्रपति&…

‘चिनियाँ चाहना नेपालमा राजनीतिक स्थायित्व'

चिनियाँ उपप्रधानमन्त्री वाङ याङको जारी नेपाल भ्रमणबारे उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर मह…

दोक्लाम तीनै छिमेकी मुलुकको समस्या हो

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणले द्विपक्षीय सम्बन्धलाई कस्तो आयाम दिन्छ ?प्रत्येक उच्च राजनीतिक भ्रमणल…

‘अब मलाई कुनै पदमा जानु छैन'

 प्रधानन्यायाधीशबाट केही समयअघि मात्रै अवकाश लिनुभएको तपाईंले सडकमै उत्रेर भाषण गर्दा &ls…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.