आज मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

काठमाडौं : आज मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एक दुई ठाउँमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार  आज बिह…

सहकारीमा करोडौं बचत,उपचार गर्ने रकम नपाई जाँदै ज्यान

न्युरोडको युवा विकास बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थामा झन्डै डेढ करोड बचत थियो । तर, गम्भीर बिरामी भएपछि उपचार गर्ने बेला सुको भएन । त्यसैकारण शंखमूलका राजेन्द्र स्थापितले अनाहकमा ज्यान गुमाए । यस्ता, दर्दनाक घटना त कति छन् कति ? रगत र पसिनाको कमाइ सहकारीले खाइदिएपछि लाखौं सर्वसाधारण बिचल्लीमा छन् । वर्षाैंदेखि सडक आन्दोलनमा छन् । तर, उनीहरूका पीडा र मर्काको अझै सुनुवाइ भएको छैन ।

पुतलीबजार प्रज्ञाप्रतिष्ठान कुलपतिमा अधिकारी

स्याङ्जा : पुतलीबजार प्रज्ञाप्रतिष्ठानको कुलपतिमा विश्वप्रेम अधिकारी नियुक्त भएका छन्। यसअघि उपकुलप…

भैरहवामा पेट्रोलियम भण्डार निर्माण, जग्गा व्यवस्थापन कार्य अन्तिम चरणमा

काठमाडौं : रूपन्देहीको भैरहवामा नयाँ पेट्रोलियम भण्डारण गृह निर्माणको तयारी भइरहेको छ। पहिलो …

वैदेशिक रोजगारमा मधेसी महिला न्यून

जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय धनुषामा प्रतिदिन राहदानी बनाउन आउनेहरूको भिड लागेको हुन्छ।…

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं : सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ। मंगलबार बिहान ६: ११ मा सिन्धु…

बागमतीको गोल वर्षा

काठमाडौं : बागमती युथ क्लबले एन्फा महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ। सोमबार भए…

आज यी स्थानमा भारी वर्षा हुने, सतर्क रहन अनुरोध

काठमाडौं : आज बिहान कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का देखि मध्यम वर्षा…

कृष्णनगर क्वारेन्टाइनका प्रमुख नै माग्छन् घुस

कपिलवस्तु : कृष्णनगर प्लान्ट क्वारेन्टाइनका प्रमुख बुद्धिराम भट्टराईले सेवाग्राहीसँग घुस माग्ने गरेक…

गोकर्णेश्वरमा श्राद्ध गर्नेको भीड(तस्बिरसहित)

काठमाडौं : प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्शन एवं तीर्थ वा गया श्राद्ध…

पहिरो बस्तीमा : उदयपुर रौतामाईका ६ घरपरिवार विस्थापित, १७ उच्च जोखिममा

उदयपुर : उदयपुरको रौतामाई गाउँपालिका ७ पुँवारेका १७ घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन्…

‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा जोडियो लुक्ला आउटडोर

काठमाडौं : युवा उद्यमीहरूले सुरु गरेको स्टार्टअप व्यावसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्क…

लेदो माटोसहितको पहिरो खसेपछि पृथ्वीराजमार्ग प्रभावित

धादिङ : पृथ्वी राजमार्ग अन्तर्गत धादिङ गजुरी गाउँपालिका-६ बेल्खुस्थित सडकमा माथिबाट लेदोसहितको …

आज यी स्थानमा भारी वर्षा हुने

काठमाडौं : आज बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौ…

इजरायलमा प्रधानमन्त्री नेतन्याहु विरुद्ध चर्को विरोध प्रदर्शन

इजरायलमा बेन्जामिन नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ। हजारौं मानिस सडकमा उत्रिएका…

आज कुशे औंसी, घर-घरमा कुश भित्र्याइँदै

काठमाडौं : प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी पर्व वैदिक सनातन धर्मावलम्बीले व…

रुसमा २२ जना सवार पर्यटक हेलिकप्टर दुर्घटना : १७ जनाको शव फेला

मस्को : रसियामा शनिबार बेपत्ता भएको हेलिकप्टरको भग्नावशेष फेला परेको छ । यो हेलिकप्टरमा २२ जना…

डीआईजीको खातामा अस्वाभाविक रकम प्रकरण : बिचौलियासहित ११ प्रहरी कारवाहीमा

जनकपुरधाम : नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक यज्ञविनोद पोखरेलको खातामा अस्वभाविक कारोबार…

‘चोरीमा संलग्न’ गाडी छाडिए

परासी : नदीजन्य पदार्थको अवैध चोरी निकासी आरोपमा पक्राउ परेका नवलपरासी सुनवल नगरपालिकाका तीन…

रामग्राममा चट्याङ लागेर एकको मृत्यु

परासी : आइतबार परेको चट्याङका कारण नवलपरासीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.