कच्ची पुलले जाेखिम यात्रा
मनास्लु पर्यटन पदमार्ग हुदै गणेशहिमाल जाने बाटोमा पर्ने यारु खोलामाथिको कच्ची पुल । धार्चे गाउँपालिका १ मा पर्ने सो पुल जीर्ण हुँदा आरोही तथा पर्यटकहरु सो क्षेत्रमा भ्रमण गर्न छाडेका छन् । फोटो सौजन्य :साने गुरुङ, अध्यक्ष धार्चे मनास्लु पर्यटन विकास समिति