बसन्तपुरमा सामूहिक सत्याग्रह (फोटो फिचर)
काठमाडौं ः बसन्तपुरमा सामूहिक सत्याग्रह सुरु भएको छ । प्रध्यापक डा गोविन्द केसीको समर्थनमा बसन्तपुरमा आइतबारदेखि सामूहिक सत्याग्रह सुरु भएको हो ।
तीन सातादेखि अनशनमा बसिरहेका डा केसीले उठाएका मागप्रति ऐक्यबद्धता जनाउन सामूहिक अनशन सुरु भएको हो ।बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने अनशनमा हरेक दिन करिब २०० जना सहभागी हुने आयोजक सोलीडारिटी फर डा केसी अलायन्सले जनाएको छ।




प्रतिक्रिया दिनुहोस !