कपिलवस्तुको धान खोलामा जीप दुर्घटना, एकको मृत्यु

कपिलवस्तुको धान खोलामा जीप दुर्घटना, एकको मृत्यु

तौलिहवा : कपिलवस्तुको पश्चिम क्षेत्रमा कार दुर्घटना भएको छ।शिवराज नगरपालिकामा अवस्थित धानखोला र कोइला खोला भन्ने स्थानमा कार दुर्घटना हुँदा घोराही उपमहानगरपालिका- १४ का तीर्थ आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ।

दाङबाट चन्द्रौटा आउँदै गरेको बा १४ प ८४४५ नम्बरको कार शुक्रबा विहान दुर्घटना भएको हो। दुर्घटनामा लमही नपा ४ का अनिल कुमार चौधरी घाइते भएका छन्। उनको अहिले बुटवलमा उपचार भैरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

कार सडकबाट झण्डै ६० मिटर तल सुरही खोलामा खसेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।दुर्घटना पूर्व-पश्चिम राजमार्गअन्तर्रगत दाङ र कपिलवस्तुको सीमामा पर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.