गण्डकी प्रदेशमा ३२ अर्ब १३ करोडको बजेट (पूर्णपाठ)
असार १, २०७६ आइतबार १८:३५:०
पोखरा : गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उक्त बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन्। गण्डकी प्रदेशले निर्वाचन क्षेत्र विकाषका लागि प्रत्यक्ष निर्वाचित सांसदलाई २ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।