समावेशी आयोगका अध्यक्षको राजीनामा
काठमाडौं : राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. शान्तराज सुवेदीले पदबाट राजीनामा दिएका छन् । शुक्रबार अध्यक्ष सुवेदीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष रााजीनामा बुझाएका हुन् ।
सुवेदीले संविधानको धारा २५८ को उपचार (४) को खण्ड (क) बमोजिम साउन १२ गतेबाट लागु हुनेगरी राजीनामा दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !
३