साउनमै मुस्कुराएका तीन हिमाल (फोटोफिचर)
साउन १२, २०७६ आइतबार १९:२२:०
पोखरा : आइतबार पोखराबाट तीन उच्च हिमश्रृङ्खलाका रमणीय दृश्य देखिए । साउन महिनामै अन्नपूर्ण प्रथम, धौलागिरी र मनास्लु हिमाल देखिएका हुन्। यसअघि हिमाल खुल्न भदौ वा असोज महिना कुर्नुपथ्यो।




