पाँचथरको फालेलुङ - १ मा स्वतन्त्र उम्मेदवार गुरागाईं विजयी

पाँचथरको फालेलुङ - १ मा स्वतन्त्र उम्मेदवार गुरागाईं विजयी

फिदिम : पाँचथरको फालेलुङ गाउँपालिका -१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार अनिश गुरागाई विजयी बनेका छन् । गुरागाईले ३५९ मत ल्याएर विजयी बनेका हुन् ।

गुरागाईका निकटतम प्रतिद्धन्दी एकीकृत समाजवादीका श्री प्रसाद जवेगुले ३१९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका यज्ञबहादुर तामाङले २३१ मत प्राप्त गरे । 

वडाध्यक्षमा निर्वाचित गुरागाई नेपाल तरुण दलका नेता हुन् । नेपाली कांग्रेस र माओवादी केन्द्रको समर्थनमा एकिकृत समाजवादीका जबेगुले वडाध्यक्षको टिकट पाएपछि गुरागाईले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.