हार्डवेयर पसलमा आगलागि

हार्डवेयर पसलमा आगलागि
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको विदुरबजारमा रहेको एक पसलमा आगलागी भएको छ। विदुर नगरपालिका-४ विदुरमा रहेको खतिवडा हार्डवेयर एण्ड सप्लायर्समा मध्यराति आगलागि भएको हो। 

तिहारमा बालिएको विद्युतीय उपकरणमा खराबिका कारण आगजनी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। आगलागिबाट पसलमा रहेका अधिकांश सामग्रीहरु जलेर नष्ट भएका छन्।

राती सांढे १० बजे लागेको आगो स्थानीयवासी, सुरक्षाकर्मी तथा दमकललाई निभाउन तीन घण्टा समय लागेको थियो। हार्डवेयर पसलमा भएको क्षतिको नुवाकोट प्रहरीले बिहीबार बिहानैदेखि मुल्यांकन गरिरहेको छ। पसलमा लागेको आगजनी समयमै नियन्त्रण हुँदा बजारको बस्ती जोगिएको सुरक्षाकर्मीको भनाई छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.