सहकारी प्रकरणलाई राफसाफ पार्न रवि लामिछानले गृहमन्त्रालय रोजेका हुन् : चित्रबहादुर केसी

सहकारी प्रकरणलाई राफसाफ पार्न रवि लामिछानले गृहमन्त्रालय रोजेका हुन् : चित्रबहादुर केसी
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी प्रकरणलाई राफसाफ पार्न रवि लामिछानले गृहमन्त्रालय रोजेको टिप्पणी गरेका हुन्। बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै केसीले ८४ को निर्वाचनलाई देखाएर सहकारी प्रकरणलाई राफसाफ पार्न लामिछानेले गृहमन्त्रालय राजेको टिप्पणी गरेका हुन् ।

गलत,भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन खोजिएको भन्दै यो सम्भव नहुने उनले बताए । केसीले संसद भित्र र बाहिर बद्‍नाम मान्छेको साहारा लिनु र उनीहरूलाई सरकारमा समावेश गराउनु जनतामाथिको अपमान भएको जिकिर गरे।

त्यस्तै उनले मानवता विरोधी अपराध गर्नेलाई माफी मिनाहा दिने खेलले संक्रमणकालीन न्यायसँग सम्बन्धीत विषय १७ वर्षदेखि अड्किएको बताए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.