प्रतिनिधिसभा बैठक बस्दै,चारवटा मन्त्रालयको बजेटमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक बस्दै,चारवटा मन्त्रालयको बजेटमाथि छलफल हुने

काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा चारवटा मन्त्रालयका लागि छुट्याइएको विनियोजन बजेटमाथि छलफल हुनेछ।

सहरी विकास,रक्षा,महिला,बालबालिका तथा ज्येष्ठ नागरिक र कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन बजेटमाथि छलफल हुनेछ।योसँगै सांसदहरूले दर्ता गरेको खर्च कटौतिको प्रस्ताव पनि पेश हुने कार्यसूची छ।

मंगलबारदेखि विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथि छलफल सुरू भएको हो। मंगलबार  शिक्षा तथा विज्ञान प्रविधि,कृषि तथा पशुपन्छी विकास र श्रम तथा रोजगार मन्त्रालयको बजेटमाथि छलफल भएको थियो।

null
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.