नेप्से परिसूचक तीन हजार विन्दुमाथि
काठमाडौं : नेप्से परिसूचक ३ हजार विन्दुमाथि पुगेको छ। यो समाचार तयार पार्दासम्म (१२:१५मिनेट) नेप्से परिसूचक ४४.०४ अंकले बढेर ३००१.८० विन्दुमा पुगेको हो।
राष्ट्रिय बिमा कम्पनी र मोदी इनर्जी लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेको छ।
अहिलेसम्म १० अर्ब रुपैयाँ माथिको सेयर कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस !
८