कर्णाली याक्सका देव खनाल पहिलो ओभरमै आउट
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सको पहिलो विकेट लिएको छ। पोखरा एभेन्जर्सले दिएको १०४ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली याक्सका देव खनाल आउट भएका हुन्। उनी शून्य रनमै आउट भए।
विलियमको घातक बलिङमा पोखराको मिडल अर्डर ध्वस्त हुँदा १६.३ ओभरमा १०३ रन बनाउँदै अलआउट भएको हो। कर्णाली याक्सका लागि विपिन शर्मा, युनिस विक्रम सिंह र सोमपाल कामीले समान १/१ विकेट लिएका थिए।
प्रतिक्रिया दिनुहोस !