बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र संयन्त्रमा संलग्न दुवै दलका नेताहरू  सहभागी छन्।

बैठकमा सरकार सञ्चालनका विषय, संसद्‍लाई प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ। 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.