चीनको वाणिज्य उपमन्त्री यान दोङ काठमाडौंमा
काठमाडौं : चीनको वाणिज्य उपमन्त्री यान दोङ सोमबार बेलुका नेपाल भ्रमणमा आएका छन् । अर्थ मन्त्रालयको निमन्त्रणामा चिनियाँ कम्युनिस्ट पार्टीका नेतासमेत रहेका वाणिज्य उपमन्त्री यान गोन्जाउ हुँदै चाइना साउथनको जहाजबाट काठमाडौं आएका हुन्।
उनी सन् २०२५ फेब्रुअरीदेखि चीनको वाणिज्य मन्त्रालयका उपमन्त्री तथा मन्त्रालयको पार्टी नेतृत्व समूहका सदस्यका रूपमा कार्यरत छन्।
स्रोतका अनुसार उनीसहित ६ जना उच्चअधिकारीहरु काठमाडौं आएका छन्। उनीहरुलाई
नेपाल–चीन संयुक्त आर्थिक तथा व्यापार समितिको बैठकमा सहभागी हुन उनी नेतृत्वको काठमाडौं आएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !