प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढ्यो
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढेर बन्द भएको छ। बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.०१ अंकले बढेर २६२३.२८ विन्दुमा कायम भएको छ।
यो समयमा ४७ वटा स्क्रिप्सको ४ हजार ६८४ कित्ता सेयर ३१ लाख ८६ हजार ६८६ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २५ स्टक्सको मूल्य बढ्दा २२ वटाको घट्यो।
प्रतिक्रिया दिनुहोस !