काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठलाई भारी मतको अग्रता
काठमाडौं : प्रतिनिधिसभाको जारी मत गणनाको अहिलेसम्मको परिणाम अनुसार काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ ११,३३३ मतसहित सबै भन्दा अगाडि रहेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सुमन सायमी १४६५ मतसहित दोस्रो स्थानमा छन् । यस्तै नेपाली कांग्रेसकी सपना राजभण्डारी १२५४ राप्रपाका नविन शाही ९१७, नेकपा एमालेका राजेश शाक्य ८४० ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस !