काठमाडौं–९ मा रास्वपाका डीपी अर्याल भारी मतले अगाडि
काठमाडौं : प्रतिनिधिसभाको जारी मत गणनाको अहिलेसम्मको परिणाम अनुसार काठमाडौं–९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद (डीपी) अर्याल ५२२६ मतसहित सबै भन्दा अगाडि रहेका छन् ।
नेपाली कांग्रेसकी नानुमैया बास्तोला ४७०, नेकपा एमालेका अजयक्रान्ति शाक्य ३६४, राप्रपाका दिलकुमार कार्की १०९, नेकपाका माइला लामा १०२ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस !