कपिलवस्तु-३ मा रास्वपाका प्रकाश रजौरियालाई हराउँदै कांग्रेसका अभिषेक प्रताप शाह विजयी
दाङ : कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह विजयी बनेका छन्। शाहले २३ हजार ५३५ मत प्राप्त गरी विजयी हाँसिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश रजौरियाले १८ हजार ८९० मत प्राप्त गरेका छन्।
४ हजार ६४५ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार शाह विजयी बनेका हुन्।
प्रतिक्रिया दिनुहोस !