रास्वपाले टुङ्गो लगायो विषयगत र संयुक्त समितिको सभापतिको उम्मेदवार, कुनमा को ?

रास्वपाले टुङ्गो लगायो विषयगत र संयुक्त समितिको सभापतिको उम्मेदवार, कुनमा को ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिको सभापतिका उम्मेदवार टुङ्गो लगाएको छ । बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले दुई संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्गो लगाएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ । आज बसेको  पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको छ ।

हेर्नुस् कुनका को सभापति ?
 १) कानुन न्याय तथा मानवअधिकार–समीक्षा बास्कोटा
 २) कृषि सहकारी तथा प्राकृति स्रोत–अशोक चौधरी
३) पूर्वाधार विकास–आशिष गजुरेल
४) महिला तथा सामाजिक मामिला–आकृति अवस्थी
५) राज्य व्यवस्था तथा सुशासन–हरि ढकाल
६) शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि–डा. ओजस्वी शेरचन
७) सार्वजनिक लेखा–प्रमुख प्रतिपक्षी दल
८) संसदीय सुनुवाइ–वोधनारायण श्रेष्ठ (संयुक्त)
९) राज्यका निर्देशक सिद्धान्त, नीति तर दायित्व कार्यान्वयन अनुगमन तथा मुल्याङ्कन–गणेश कार्की (संयुक्त) ।
१०) उद्योग तथा वािणज्य र श्रम तथा उपभोक्ता हित–सुम्निमा उदास
११) अर्थ–कृष्णहरि बुढाथोकी ।
१२ उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित–रहवर अन्सारी


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.