एमालेको प्रश्न : प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन हेल्लो सरकारमा निवेदन हाल्नु पर्ने हो ?

एमालेको प्रश्न : प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन हेल्लो सरकारमा निवेदन हाल्नु पर्ने हो ?
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेकी सांसद पद्माकुमारी अर्यालले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सरकारको ‘हेल्लो सरकार’ मा निवेदन दिनुपर्ने हो ? भन्दै प्रश्न गरेकी छिन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै एमाले सांसद अर्यालले वर्तमान सरकारका १०० दिनमै महँगीले सगरमाथा छुने खोजेको, जनताको चूल्हो चिसिएको, सरकारलाई जवाफदेहि बनाउन संसद दिनैपिच्छे आन्दोलनरत रहेको बताएकी छन् ।

उनले सरकारको प्रतिवेदनले ‘हेल्लो सरकार’ का ६० प्रतिशत उजुरी सुनुवाई सकिएको भनिएको बताउँदै सांसद अर्यालले प्रश्न गरिन्, ‘के प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन र जवाफदेही बनाउन हामीले पनि हेल्लो सरकारमा निवेदन हाल्नु पर्ने हो ? सरकारको १०० दिनकै प्रतिवेदनले सुकुम्बासीको व्यवस्थापन भइरहेको छ र गर्नेछौं । तर, घटना उजागर भइसकेको बताउँदै उनले काठमाडौंका होल्डिङ सेन्टरबाट लेखेटिएर आज सुकुम्बासीहरु चोकचोकमा अलपत्र परिरहेको आरोप लगाएकी छन् ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.