यसुदाको दसैं तिहार उपहारैउपहार योजना
काठमाडौः यसुदाको आधिकारिक विक्रेता त्रिवेणी व्यापार कम्पनीले आउँदो दसैं तिहारको उपलक्ष्यमा ‘यसुदा दसैं तिहार उपहारै उपहार’ नामक योजना बजारमा ल्याएको छ ।
उक्त योजनाअन्तर्गत यसुदाको रेफ्रिजेरेटरको खरिदमा ग्राहकले यसुदाको आइरन प्राप्त गर्नछन् । यसैगरी यसुदा एलईडी टीभीको खरिदमा इमरजेन्सी लाइट पक्का पाइने कम्पनीले जनाएको छ । ग्राहकले यसुदा वासिङ मेसिन खरिदमा यसुदा राइसकुकर र यसुदा डिप फ्रिजको खरिदमा ह्यान्डी कन्टेनर प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस !